बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।

सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार ८ बजेदेखी सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।

केहिबेर अघि  ९०२९ मतको गणनाहुँदा  राप्रपाले अग्रता पाएको छ।

 मतगणनामा मेयर उम्मेद्वारमा एमालेका तर्फबाट अनन्त पौडेलले   २४३४ गठबन्धबाट एसकी मिना लामा २६६९ र राप्रपाका दिपक बहादुर सिहको  – २७१० मत प्राप्त छ।

उपमेयरमा एमाले तर्फ सुमित्रा काफ्ले ३०१६गठबन्धनको काङ्ग्रेसका राजेश बानियाले  ३९८२ र राप्रपकी इन्दिरा न्यौपाने डल्लाकोटीको   -८०३ मत प्राप्त छ। अहिले राप्रपा अघि लागेको छ।

 गठबन्धनका उम्मेदवार  लामालाई पछी पर्दै  सिह अघि लागेका हुन।

मतगणना जारी छ।