हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरले आसन्न स्थानिय तह निर्वाचनका लागि उम्मेदवार चयन गर्ने कार्यलाई तिब्रता दिएको छ ।
यसैक्रममा माओवादीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा हिक्मत ध्वज थापा (भोला) लाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।
पार्टीको वडा कमिटीको आज बसेको बैठकले थापालाई उम्मेदवार बनाउने निणर्य गरिएको हो ।
वडा सदस्यहरुमा राजेश मंग्राती, उत्तर बहादुर गोले , महिला सदस्यमा मञ्जु पण्डित र दलित महिला सदस्यमा रिता निरौलाको नाम सिफारिस गरिएको छ ।

























प्रतिक्रिया दिनुहोस्