आज धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकताबारे जानकारी दिन पत्रकार सम्मेलन हुने भएको छ।
आज दिउँसो १२ बजे काठमाडौंमा दुई पार्टीबीच एकता हुनेबारेमा पत्रकार सम्मेलनमार्फत जानकारी दिन लागिएको हो।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्