बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्री युवराज दुलालले भौतिकपूर्वधार निर्माणका कार्यहरु अब नरोकीने बताएका छन् ।
मन्त्रालय सम्हालीरहेका मन्त्री दुलालले मन्त्रालयलाई झुक्याउने पावर लगाउने कुराको अन्त्य गर्ने प्रक्रियामा गएको उल्लेख गर्दै निर्माण पक्षका कामहरु रोक्न खोजेमा मन्त्राय मौन नबस्ने बताएका हुन् ।
विगतमा सामाजिक मन्त्रालय सम्हालेका दुलालले आफुले बचनबद्ध भएर गर्ने भनेका कार्यहरु गर्न योजनहरु पनि अघि सारिसकेको बताएका।
नेकपा माओवादीका सांसद युवराज दुलालले गएको माघ ११ गते बुधबार देखी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय समालिरहेका छन् ।
सिन्धुपाल्चोकका सांसद दुलालसहित आठ मन्त्रीलाई नियुक्त गरेपछि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सरकारलाई पूर्णता दिएका हुन्।
यसै विषयमा मन्त्री युवराज दुलालसंग गरिएको कुराकानी भिडियो सहित ।।।





















प्रतिक्रिया दिनुहोस्