नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट कांग्रेसका मन्त्रीहरूलाई नहुने बताएका छन् ।
शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै बताएका हुन्।
उनले भने, “पछिल्लो समय सबैजसो क्षेत्रमा नैतिकता हराएको छ ।शिक्षा क्षेत्रमा पढाउन राखिएको नैतिक शिक्षालाई हटाइयो अनि पढाउन समेत छाडियो । यसैले मुलुक भ्रष्टाचारतिर गैरहेको छ।”





















प्रतिक्रिया दिनुहोस्