मकवानपुरको मकवानपुरगढी गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता सेवा लिनका लागि आग्रह गरेको छ ।
गाउँपालिकाको सेवाग्राहीहरुले सहज तरिकाले सामाजिक सुरक्षा भत्ता सेवा सहज तरिकाले पाउन र कोही पनि बञ्चित नहुन भन्ने योजना सहित वडामा सम्पर्क गर्न आग्रह गरिएको वडाध्यक्ष कृष्ण बजगाँईले बताए ।

सामाजिक सुरक्षा भत्ता पाईरहेका र नँया हरुकालागि पाउन सहज गराउन भन्दै सुचना जारी गरिरहेको बताएका छन् ।