राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकतासम्बन्धी परेको विवाद चार वर्षअघि नै समाधान भइसकेको बताएका छन् ।
आफूमाथि परेको उजुरीबारे सामाजिक सञ्जाल फेसबुक लाइभ गदै आफूले कागजी प्रक्रिया पूरा गरेर अमेरिकाको पासपोर्ट त्यागेको बताएका हुन् ।
उनले ‘उजुरी पर्नु ठुलो कुरा नभएको र निर्वाचन आयोगमा जवाफ मैले दिनुपर्ने भएकाले स्पष्टीकरण बुझाएको पनि उनले बताए।





















प्रतिक्रिया दिनुहोस्