बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सोहिस्थानमा मकवानपुर प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख  मतगणा स्थलको गतिबिधी बुझ्न व्यस्त छन।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार ८ बजेदेखी सुरु भएको हो भने सो स्थानमा पुगेका हुन।  सुरक्षा बढाइ रहेका छन
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरुले मतगणा छिट्टो नभएको र पानी पिउन समेत सहज नभएको अवस्था रहेको  सम्स्या प्रमुख हरुलाइ सुनाएका थिए।
मत गणनामा  भैरहेको ढिलाइ कम गर्न र उपस्थितलाइ सहज बातावारण  बनाइने  प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए।
मत गणना जारी छ।