बागमती प्रदेशको राजधानी हेटौंडा -१० ,भुटनदेवि मन्दिर जाने बाटोमा रहेको नारायणी कलेज तुलसी मेहर माविले बिद्यार्थी मैत्री फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

सुक्रबार आयोजित सो फुटसल प्रतियोगितामा कक्षा १२ सेक्सन (ए) का समुहले सेक्सन (सि) लाई ० – ३ गोल अन्तरले पराजित गर्दे विजयी भएका छन् ।
सोही कलेजमा अध्यन गरिरहेका बिद्यार्थीहरु विच खेल भएको र खेलका लागि ९ समुह रहेका थिए ।

बिद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र शिक्षा संगै बिभिन्न क्रियाकलाप गर्दै आएसंगै खेल क्षेत्रतर्फ पनि बिद्यार्थीहरुलाई केन्द्रित गर्न खेलको आयोजना गरिएको प्रिन्सीपल रघुनाथ खरालले बताए ।

सम्पुर्ण खेलको भिडियो  सहित

Futsal Game FINAL – Narayani College।Hetauda।कक्षा १२ सि VS कक्षा १२ – A फाइनल,यस्तो भिडन्त ।