


मकवानपुरको हेटौंडा उपमहानगरपालिका १८ स्थित हर्नामाडीको पहिचान बोकेको हर्नामाडी चिनारी म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सोमबार पत्रकार सममेलन गर्दै स्थानिय वकिल राज बानियाँद्धारा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गित संगीतको मध्यमबाट हनाृमाडकिो पहिचान गराउने उद्शय सहित भिडियो निर्माण गरिएको बानियाँले बताए ।
गित लेखन, लय र निर्देशन समेत गरेका बानियाले निर्माण गरेको म्युजिक भिडियोमा स्थानिय कलाकारहरुको अभिनय रहेको उनले बताए ।
स्थानिय बानियाँद्धारा निर्मित भिडियोमा हर्नामाडीका बिभिन्न स्थल संगै जोडिएको पर्यटकिय स्थल मकवानपुरगढीका सुन्दर स्थलहरु समेत देखाइएको छ ।
प्रतिक्रिया दिनुहोस्