मकवानपुरका सञ्चारकर्मी ईन्द्रप्रसाद बन्जारा रमेशलाई एक महिलामाथि करणीको आरोपमा प्रहरी हिरासतमा छन् ।
जिल्ला अदालत मकवानपुरको आदेश अनुसार बन्जारालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
घटनाबारे अदालतले बयान लिइरहेको जनाइएको हो ।
मनहरी गाउँपालिका बस्ने ३० वर्षीया एक महिलाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा करणी गरेको भन्दै गएको चैत ३० गते बिहीबार करणी गरेको भन्दै लिखित जाहेरी दिएपछि सञ्चारकर्मी बन्जारालाई प्रहरीले नियन्त्रणमा लियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए अनुसार बन्जाराविरुद्ध जबर्जस्ती करणीको मुद्दा आएपछि आरोपमा पक्राउ परेका हुन् ।
घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाई छ।
…………………………………….
यसैक्रममा हेटौंडाको अनलाइन न्युज पोर्टल हेटौंडा खबरमा प्रकाशित समाचार अनुसार बन्जारालाई एक अपरिचित महिला प्रयोग गरेर फसाउन खोजेको पाइएको जनइएको छ ।
गएको ३० चैतमा करणीको आरापमा परेका पत्रकार बन्जारालाई अपरिचित महिलालाई अन्य केही व्यक्तिले प्रयोग गरेर झुठो आरोपमा फसाउन लागेको तथ्य फेला पारेको दावी सहितको एक सिसिटिभी फुटेज सार्वजनिक गरेको हो ।
सिसिटिभी फुटेज सार्वजनिक गरिएको प्रकाशित समाचार यस्तो छ ।।।
कथा सुरु हुन्छ २० चैत २०७९ सोमबार अर्थात अंग्रेजी २०२३-४-०३ तारिखदेखि
मिति-२०७९-१२-२० गते
समय बिहान ११ बजे






















प्रतिक्रिया दिनुहोस्