राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा हामी भन्दै बोलिरहेका दुर्गा प्रसाईंले बैंकले वृद्धि गरेको व्याजदर घटाउनुपर्ने बताएका छन् ।

शनिबार हेटौंडा ४ नारायणी मलमा रहेको होटल सामनामा गरिएको माहा अभियान अन्तरगर्त भेलालाई सम्बोधन गर्दै गएको समयमा घोडा चढे् हिड्ने माहाजनहरुले गरिब दुखीलाई १ सय रुपैयाको ३ प्रतिसत व्याजदरमा ऋण दिने र पछि पैसा तिर्न नस्क्दाको अवस्थामा सबैकुरा खोस्नेहरु अहिले बैंकको नाममा सहर अनि घुवित्तक र सहकारीको नाममा गाँउ गाँउमा छिरेको आरोप लगाए ।

उनले अब हरेक पार्टीको विकल्प भनेकै दुर्गा प्रसाईं भएको र आफ्नो आन्दोलन नछाड्ने बताए ।

बैंकको बिरोधी नभएको तर व्याजदरमा कमी ल्याउन आग्रह रहेकोउल्लेख गर्दै कमी ल्याउनै नसके आफै लगानी गरिदिने उल्लेख गरे ।
प्रसाईंले बिभिन्न प्रंसग जोड्दै भने यिनिहरुको मलाई जेलहाल्ने योजना हो । यो गणतन्त्र भनेको जम्मा ५५ जन व्यापारी र १० जना नेताको रहेछ ।
यदि म त्याहाँ पुगे भनें त…..

उनले के के भने ?  सबै जानकारी तल भिडियोमा छ ।