मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले संघमा रहेर कहिलेपनि अनियमितता नगरेको बताएका छन् ।

संघद्वारा आयोजित स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तरास्ट्रिय फुटबल चौथो संस्करण २०७९ मकवानपुर फुटवल प्रतियोगितामा देखाइएको खर्च प्रति हेटौंडा ५ संयुक्त युवा क्लबका संयोजक विशालराज महत सहित युवाहरुले आपत्ती जनाएपछि अध्यक्ष लामाले यस्तो बताएका हुन् ।

उनले भने “म फुटबलसंघमा बसेर हिसाबमा अनियमितता गरेर हामीले श्रीमतीको लागी साडी किनेका छैनौं ।”

यसै विषयमा गरिएको कुराकानी