नेपालमा डेंगु संक्रमितको संख्या बढिरहेको छ ।
मन्त्रालयका अनुसार सात वटै प्रदेशअन्तर्गतका जिल्लामा डेंगु फैलिएको छ ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा २ सय २२ जनामा डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
२४ घण्टामा २ सय २२ जनामा डेंगु संक्रमण भएको र सबैभन्दा बढी २ सय ३ जना हेटौंडा उपमहानगर भित्रका रहेका छन् भने थाहा नगरका ८ जना, मकवानपुरगढी र जिल्ला बाहिरका एक एक जना र मनहरीगाउँपालिकाका ९ जना रहेका छन् ।
छन् । जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ६ सय ४ जना पुगेका छन् ।
यसैक्रममा कार्यालयले जनाए अनुसार नै डेंगु बाट बचाउने अभियानमा स्थानिय तहका महानगर, उपमहानगर, गाउँपालिका र स्वास्थ्य सरोकारवालाहरु संगै मनहरी गाँउपालिका पनि सक्रिय भइरहेको छ ।
डेंगु बाट वच्न निम्न उपाय अपनाउन आग्रह गरिएको छ ।






















प्रतिक्रिया दिनुहोस्