मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेशसभा ‘क’ मा ३२,०३२ मत गणना गर्दा लोकतान्त्रिक बामगठबन्ध्न तर्फ नेकपा माओबादीका प्रेम बहादुर पुलामी “छिन्तु” को अग्रता कायममै रहेको छ ।

जस मध्य पुलामीले १२,२८५ मत पाएका छन् ।  त्यस्तै नेकपा एमालेका कमल विष्टले १०,६४८ मत पाएका छन् ।
पुलामी र विष्टविच १,६३७ मतान्तर छ ।
राप्रपाका सागर थापाले ६४७२ मत पाएका छन् ।
मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा भइरहेको मतगणना जारी छ ।