मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख)मा २७,०६२मत गणना हुदाँ नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठको अग्रता रहेको छ।

जस मध्य श्रेष्ठले ८,८०६मत प्राप्त गरेका छन् ।

राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपानेले ७७४६ मत प्राप्त गरेका छन् ।
श्रेष्ठ र न्यौपाने विच १०६० मतान्तर रहेको छ ।

लोकतान्त्रिक बामगठबन्धका उम्मेदवार आनन्दराम पराजुलीले भने ७४२२ मत प्राप्त गरेका छन् ।
पराजुली अहिले पनि तेस्रो स्थानमा छन् ।

मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।