मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेशसभा ‘क’ मा २०,५१६मत गणना गर्दा लोकतान्त्रिक बामगठबन्ध्न तर्फ नेकपा माओबादीका प्रेम बहादुर पुलामी “छिन्तु” अग्रतामा छन् ।

जस मध्य पुलामीले ८५४४ मत पाएका छन् भने नेकपा एमालेका कमल विष्टले ६५७० मत पाएका छन् ।
त्यस्तै राप्रपाका सागर थापाले ४०२९ मत पाएका छन् ।

पुलामी र विष्ट विच १९७४ मतान्तर छ ।

मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा भइरहेको मतगणना जारी छ ।