मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेश सभा ख मा  १२ हजार १२८ मत गणना गर्दा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँको अग्रता कायम रहेको छ ।

जसमध्य बानियाँले ६,२५६ मत ल्याएका छन् भने नेकपा एमालेका लालबहादुर थापाले ४८९९ मत पाएका छन् ।
बानियाँले १ हजार ३५७ मतले थापालाई पछि पारेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका बद्री बहादुर खड्काले ३४१ मत पाएका छन् ।

हासम्म खसेको मतको हिसाबले ५० प्रतिशतभन्दा बढी मत बानियाँ प्राप्त गरिरहेका छन् ।

मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।