बागमती प्रदेशको राजधानी हेटौंडामा यामाहा कम्पनीको बिक्रेता राज मोटर्स सोरुमले मेगा एक्स चेन्ज मेला ल्याएको छ ।

यही असोज यही असोज ९ गतेदेखि हेटौंडा ४ रानीदरबार अघाडी सोरुमकै भवनमा चलिरहेको मेगा एक्स चेन्ज मेलाले धमाका मच्चाएको छ ।

अफरमा पुरानो भएको हरेक मोटरसाईकल छोडेर रोजाई अनुसारका नयाँ मोटरसाइल लैजान सकिने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले बताएका छन् ।

चाडपर्व केन्द्रित गर्दै चलाइएकोअफरमा ‘यामाहा फेस्टिभ ह्याट्रीक’ स्कीम अन्तर्गम हरेक दिन ३ जनालाई स्मार्ट टिभी, हात खाली नजाने उपहारमा नगद ६ हजार रुपैया पाउने बताए् ।

यामाहा कम्पनि जापानी टेक्नोलोजीमा बनेकोसबै भन्दा भरपर्दो बलियो इञ्जिन रहेको पेट्रोलको राम्रो माइलेज रहेको सेवा सुबिधा अत्याधिकै भएको एकमात्र
मोटरसाइकल भएको श्रेष्ठको दावी छ ।

नेपालमा बिक्रीवितरण हुँदै आएको अन्य दुईपांग्रे सवारीसाधनमा  यामाहा कम्पनीले सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटर उपलब्ध गराएकै कारण यामाहा मोहो बढेको बताउछन् ।

यो संगै नयाँ मोटरसाइकल ‘एफ जेड एक्स’ १५० सिसिको पनि ‘लन्च’ गरिसकेको जानकारी गराउदै अन द स्पट फाइनान्स सुविधा संगै रु ६ हजार नगद छुटको व्यवस्था पनि गरिने व्यवस्था रहेको बताएका हुन् ।

श्रेष्ठले बताए अनुसार कुनै पनि ब्राण्ड को बाइक वा स्कुटर को बजार प्रचलित मुल्याङ्कन भन्दा ७ हजार रुपैया थप गरिने र चाहेकै मोटर साइकल लैजान सकिने छ ।त्यस्तै गरि हरेक दिन ३ भाग्यशाली विजेताले ५०”को स्मार्ट टिभी पाउँछने छन् । मेगा एक्स चेन्ज मेला १४ गते सम्म रहने छ ।

हरेक दिन हाइसेन्स ५० इन्चको स्मार्ट टिभी ३ जनालाई र सजिलो प्रकृयाबाट फाइनान्सको पनि व्यवस्था रहेको श्रेष्ठले बताए ।

 

Raj Motors Pvt ltd
Contact: 057-526460,524470
9855068060