मकवानपुर मनहरी गाउँपालिकाका अध्यक्ष अध्यक्ष रन्जन कालाखेतीले जनताको सेवा गर्न आएको र कार्य अबधीभरी निष्पक्ष ढङ्गले जनताकै सेवागर्ने बताए ।
गाउँपालिकाले एक सय दिनमा गरेको कार्यको विवरण पेश गर्न बुधबार गरिएको पत्रकार सम्मेलन यस्तो बताएका हुन् ।
सोही क्रममा उनले कुनै आफुलाई निजी स्वार्थ र लोभ नभएको उल्लेख गरे ।
उनले भने “हामीमा लोभ छैन । यस्तो भएमात्र झगडा हुने, काम नहुने हो । हामी त गठबन्धनबाट विजयी भएका छौं ।”





















प्रतिक्रिया दिनुहोस्