कुल ८९७ मतदाता रहेको क्याम्पसमा विद्यार्थी युनियनको निर्वाचन अन्तर्गतत ५० प्रतिशत मत खसेको थियो हेटौंडा ४ स्थित हेटौंडा क्याम्पसमा भएको मतदान कार्य सम्पन्न भएको छ।आइतबार बिहान ८ बजेबाट सुरु भई ४ बजे सम्म मतदानमा भएको थियो । प्रत्यक्ष तर्फ ४७७ मत खसेको छ भने समानुपातिक तर्फ ४७६ मत खसेको निर्वाचन मण्डलका लिलानाथ ढुङ्गेलले जानकारी दिएका छन्। आजै सुरु भएको मतगठनामा अनेरास्ववियुका अभि मैनालीले ९१ म लिई लिड गरिरहेका छन ।