हेटौंडा ।बागमती प्रदेशको राजधानी हेटौंडामा यामाहा कम्पनीको बिक्रेता राज मोटर्स सोरुममा  अझै ज्यादा अझै धेरै भन्दै बेष्ट एक्स चेन्ज अफर ल्याएको छ ।

यही यही चैत्र १२ गतेदेखि हेटौंडा ४ स्थित रानीदरबार अघाडी रहेको सोरुमकै भवनमा एक्स चेन्ज मेला चैत्र १७ गतचे सम्मकका लागि लगाएको हो । अफरमा पुरानो भएको हरेक कम्पनीका मोटरसाईकल छोडेर यामाहाको नयाँ मोटरसाइल रोजाई अनुसारका लैजान सकिने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले बताएका छन् । श्रेष्ठले बताए अनुसार कुनै पनि ब्राण्ड को बाइक वा स्कुटर को बजार प्रचलित मुल्याङ्कन भन्दा ८ हजार रुपैया थप गरिने छ ।
त्यस्तै गरि नयाँ मोटरसाइकल खरिदमा तत्काल नगद ६,००० छुट किस्ताबन्दीका लागि सहजै फाइनन्स व्यवस्था निस्शुल्क एक हेल्मेट दिइने छ । नेपालमा बिक्रीवितरण हुँदै आएको अन्य दुईपांग्रे सवारीसाधनमा  यामाहा कम्पनीले सबैभन्दा धेरै मोडलका बाइक तथा स्कुटर उपलब्ध गराएकै कारण यामाहा प्रती आर्कषण  बढेको सञ्चालक श्रेष्ठ बताउछन् ।

यामाहा कम्पनि जापानी टेक्नोलोजीमा बनेको सबै भन्दा भरपर्दो बलियो इञ्जिन रहेको पेट्रोलको राम्रो माइलेज  सेवा सुबिधा अत्याधिकै भएको एकमात्र मोटरसाइकल भएको श्रेष्ठको भनाई छ ।
Raj Motors Pvt ltd
Contact: 057-526460,524470
9855068060

रातो समाचार संवाददाता
थप जानकारी