हेटौंडा उपमहानगरमा गएको शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसै क्रममा वडा नम्बर १२ मा पनि मत गणना सुरु भइसकेको छ ।
वडा न १२ को १०० मत गणनाको परिणाम  अनुसार मेयर, उपमेयरमा  गठबन्धनको अग्रता छ ।
मत गणनाको परिणाम यस्तो
मेयर
गठबन्धन ५५
एमाले  १६
राप्रपा  १६
उपमेयर
गठबन्धन ५६
एमाले २२
राप्रपा ४
अध्यक्ष
Rukh  ३४
माओवादि३३
एमाले २४
राप्रपा 0
बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।