बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणाना बिहानदेखी सुरु भएको छ ।

हेटौडा उपमहानगरको सम्पुर्ण वडाहरुको मतपेटिका हेटौडा २ स्थित सिद्धार्थ माबिमा ल्याइयपछी सर्बदलिय बैठको निर्णयमा शनिबारबिहानबाट मतगणना सुरु गरिएको हो।

 

हेटौडा उपमहानगरमा कसरी सुरु गरियो मतगणना ? ( हेर्नुहोस् भिडियो )