बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणाना जारी छ।
यसै क्रममा हेटौंडा वडा नम्बर१९ को केही बेर अघी सम्मको
१९१९ मत गणनामा मेयरको एमाले ५८५ एस ७२१ राप्रपा ३०८ मत प्राप्त छ ।
उपमेयरमा एमाले ६७२ कांग्रेस ७६४राप्रपा ३६ मत प्राप्त छ ।
वडाध्यक्षमा एमाले ६९७कांगे्रस५७८ माओबादी केन्द्र ४९६ र राप्रपा ३० मत प्राप्त छ ।