हेटौंडा । देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ।
सेनाका अनुसार काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल तथा ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ ।
तीन वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको छ । त्यसैगरी काठमाडौँको गौशाला – चाबहिल – बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको सेनाले जनाएको छ

















प्रतिक्रिया दिनुहोस्