धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ , मुलपानी, मुर्चोकमा बगाले थापा क्षेत्रीहरुको १३९ औं कुलपुजा सम्पन्न भएको छ ।
हरेक ३ वर्ष पुरा भई चौथौ वर्ष सुरुभएपछि बिवाहको साईत पारि गरिने कुलपुजामा नेपालका बिभिन्न जिल्लाका बगाले थापा भेला भई गरिने उक्त पुजा माघ २८ गते धुमधासंग सम्पन्न गरिएको हो ।

बगाले थापा क्षेत्रीको कुलपुजामा भारतिय भुमिदेखि नेपालको बिभिन्न भुमिमा रहेका समस्त बगाले थापा क्षेत्रीहरुले मुल स्थान मान्दै आएको मुर्चोकमा निकै उत्साह, र आस्थाका साथ सहभागी जनाएका हुन् ।

 

यसै विषयमा पुजा स्थलमा रहेका पुजारी केदार बहादुर थापाले कुलपुजाको विषयमा जानकारी दिएका छन् ।

जानकारीकालागि हेर्नुहोस्  भिडियो  ।