प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज बहराइन जाँदै छन्। ६ दिनका लागि सभामुख बहराइन जान लागेका हुन्।
फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन्। सभामुखमा निर्वाचित भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।
नागरिक न्युजबाट साभार छ ।























प्रतिक्रिया दिनुहोस्