नेपाल शारिरीक सुगठन तथा फिटनेश महासंघ
जिल्ला कार्य समिति, मकवानपुरले मिस्टर मकवानपुर-२०८० आयोजना गर्ने भएको छ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै लामो समयको अन्तराल पछि तेश्रो मिस्टर मकवानपुर २०८० असोज १३ गते आयोजनना गर्ने तयारी सम्पन्न भएको जानकारी गराइएको हो।
लामो समयको अन्तराल पछि तेश्रो मिस्टर मकवानपुर २०८० असोज १३ गते आयोजनना गर्ने तयारी सम्पन्न भएको जानकारी गराइएको हो।
त्यस्तै COVID-19, लकडाउन र विभिन्न महामारी प्रकोपका कारणले स्थगित भएको र अब भने आगामी वर्षहरुमा नियमित रुपमा कार्यक्रमलाई सञ्चालन गरिने अध्यक्ष राजेश भेटवालले बताए।
उनले बताए अनुसार मकवानपुरमा २०६४ सालमा स्थापना भएसङ्गै शारिरीक सुगठन तथा फिट्नेस सम्बन्धी विभिन्न कार्य गर्दे आइरहेको महासंघले हामीले प्रथम मिस्टर मकवानपुर २०६६ सालमा आयोजना गरेको थियो।



















प्रतिक्रिया दिनुहोस्