Rato Samachar
Fri, 4 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
राजनीति समाचार समाज

पुस्तक प्रदर्शनीले प्रतिष्ठानको महत्व दर्शाउँछ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पुस्तक प्रदर्शनीले अद्येता एवं अनुसन्धानकर्तालाई सहयोग पु¥याउने बताउनुभएको छ । आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै उहाँले पुस्तकालय र पुस्तक प्रदर्शनी नहुँदा अद्येता तथा अनुसन्धानकर्तालाई गाह्रो पर्ने गरेको अनुभव सुनाउँदै यस किसिमको प्रदर्शनीले लक्षित व्यक्तिलाई ठूलो योगदान गर्ने बताउनुभयो । “यो प्रदर्शनीले मूलतः कलाकारिताको क्षेत्रमा चासो राख्ने, विद्यार्थी, अध्येता र अनुसन्धानकर्ताका लागि महत्वपूर्ण भूमिका खेल्छ । प्रतिष्ठानले आफ्ना विविध काममध्ये सङ्कलित पुस्तक प्रदर्शनीले प्रतिष्ठानको महत्व दर्शाउँछ ।” मन्त्री श्रेष्ठले भन्नुभयो, “पुस्तक सङ्कलत र प्रदर्शनी गर्नेजस्ता कार्यले प्रतिष्ठानको महत्वलाई थप उजागर गरेको छ ।” प्रतिष्ठानका कुलपति केके कर्माचार्यले ललितकलासम्बन्धी पुस्तक कम भइरहेको सन्दर्भमा त्यसप्रति रुचि राख्ने, अध्ययन गर्न चाहनेहरूका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकलाको विकास प्रवद्र्धनका लागि प्रदर्शनी उययोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा मन्त्री श्रेष्ठले प्रदर्शनीको अवलोकनसमेत गर्नुभएको थियो । आगामी भदौ ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका विभिन्न पुस्तकहरू राखिएका छन् । विभिन्न पुस्तकमा ४० देखि ६० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । प्रतिष्ठानको भाजुमान सभाकक्षमा सञ्चालित प्रदर्शनी बिहान ११ देखि साँझ ५ बजेसम्म खुला रहनेछ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology