धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ , मुलपानी, मुर्चोकमा बगाले थापा क्षेत्रीहरुको १३९ औं कुलपुजा  गएको माघ २८ गते सम्पन्न भएको छ ।

हरेक ३ वर्ष पुरा भई चौथौ वर्ष सुरुभएपछि बिवाहको साईत पारि गरिने कुलपुजामा नेपालका बिभिन्न जिल्लामा छरिएर रहेका र भारती भुमिदेखि बगाले थापा भेला उक्त कुलपुजा धुमधासंग सम्पन्न गरिएको हो ।

सोहीक्रममा गाउँपालिका अध्यक्ष शम्भु कुमार थापाले कुलपुजा जानकारी संगै पालिकालाई पर्यटकिय क्षेत्र बनाउने सोच सहित अमरसिंह पार्क  समेत निमार्णकार्य अघि सारिएको बताएका छन् ।

जानकारीका लागि हेर्नुहोस  भिडियो ।।

Dhadingओइरिदा रैछन् बगाले सागरै#Kulpuja#Tripurasundariबन्नेभो अमरसिंह पार्क-अध्यक्षले बताए सबै कुरा।