बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
चितवनको भरतपुर महानगरपालीकामा पनि  मत गणना जारी छ।
भरतपुर महानगरमा हालसम्म५४,७८० मतगणना हुदा
गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रेनु दाहाल अघि लागेरहेकी  छन।ताजा नतिजा: