Rato Samachar
Wed, 29 July, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार साहित्य

जङ्गली जनावरको आक्रमणबाट दुईको मृत्यु

भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानीका दुईको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर जोन (मध्यवर्ती क्षेत्र)को जङ्गलमा घाँस काटन गएका गेरवानी निवासी ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वलीको जङ्गली जनावरको आक्रमणका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । “उनीहरु आज आफ्नो घरदेखि तीन÷चार सय मिटर पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको बफर यरियामा (जङ्गलमा) घाँस काट्न गएका रहेछन्”, सूचना अधिकारी कार्कीले भन्नुभयो, “घाँस काट्न गएका उनीहरु अबेरसम्म नफर्किएपछि आफन्तले ४ः२० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बबईमा खबर गरे ।” खबरपश्चात् तत्काल प्रहरी टोली, बर्दिया राष्ट्रिय निकुञ्ज देवदत्त गण चिसापानी सुरक्षा चेक प्वाइन्ट चेपाङ बबईबाट खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र स्थानीय मानिसले खोज तलास गर्दै जाँदा दुवैलाई जङ्गली जनावरले आक्रमण गरी मृत्यु भएको अवस्थामा फेला पारेको उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

सिक्किमको पाक्योङ जिल्लाको स्वतन्त्र दिवसको फुटबलमा हेटौंडा एकेडेमी सहभागी हुँदै

वीरगञ्जको नाराणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको सांकेतिक घटनाप्रति आपत्ती जनाउँदै जिप्रकामा ज्ञापनपत्र

स्वतन्त्र दिसवको फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीका टोली सिक्किम पुगे

सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माणको घोणणा

सिक्किमको फुटबलमा सहभागी हुने एकेडेमीको टोलीलाई म्यानेजमेन्ट, जीएस र हिमालय कफीको सहयोग

रातो समाचार संवाददाता

हेटौँडामा ‘डान्स मेरो मनको’ जुनियरको फाइनल साउन १० गते हुने, २१ प्रतिस्पर्धी भिड्दै

लोकसेवा विज्ञापन रोक्ने निर्णयविरुद्ध मकवानपुरका विद्यार्थीको सरकारलाई पाँच बुँदे माग

पेट्रोलियम पदार्थमा लाग्ने २ करमा सरकारको छुट, मिराज ढुंगाना नेतृत्वको अभियानमा उत्साह

सिक्किमको इन्डिपेन्डेनस डे फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीको टोलीलाई काठमाडौंको मनास्लु कलेजको जर्सी सहयोग

रातो समाचार संवाददाता

हेटौंडा सिटी कलेजमा कक्षा–११ का विद्यार्थीका लागि अभिमुखीकरण

लोकप्रिय



भर्खरै

सिक्किमको पाक्योङ जिल्लाको स्वतन्त्र दिवसको फुटबलमा हेटौंडा एकेडेमी सहभागी हुँदै

वीरगञ्जको नाराणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको सांकेतिक घटनाप्रति आपत्ती जनाउँदै जिप्रकामा ज्ञापनपत्र

स्वतन्त्र दिसवको फुटबलमा सहभागी हुने हेटौंडा फुटबल एकेडेमीका टोली सिक्किम पुगे

सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माणको घोणणा

हेटौँडा फुटबल एकेडेमीका टोली सिक्किम प्रस्थान

‘मास्टर्नी’ को टिजर सार्वजनिक, छोरीको सुरक्षामा आमाको संघर्ष अनि रहस्य भरिएको कथा

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology