1. रोमाका रोजर इबानेजले शनिबार, जुलाई ३०, २०२२ मा इजरायलको हाइफामा टोटेनहम हटस्पर र एएस रोमाबीचको प्रि-सिजन फुटबल खेलमा सुरुवाती गोल गरे।रासस