हेटौंडा – १० स्थित टिसिएन रोडमा रहेको होराईजन अटो प्रा.लि. बजाज शोरुमले यही फागुन १० देखि१५ गते सम्मका लागि अफर योजना ल्याएको छ ।
बजाज कम्पनीको मोटरसाइकल पारखी ग्राहकवर्गको माग अनुसार नै अहिलेसम्मकै ठूलो अफर आएको शोरुमले जनाएको छ ।
२ – पाङ्ग्रे सवारी साधनमा बजाज ब्रान्ड एक्स्चेञ्ज मेलामा हरेक प्रकारका हरेक कम्पनीका पुरानो मोटरसाइकल वा स्कुटर दिएर बजाजको मोटरसाइकल लैजान सकिने शोरुमले जनाएको हो ।
अहिलेसम्मकै ठूलो अफर ल्याएको बताउदै पुरानो मोटरसाइकलको भ्यालु उचित मूल्याङ्कनमा अतिरिक्त ८००० आठहजार प्लस, आकर्षक नगद छुट बजाज बाइकको खरिदमा नगद उपहार पक्का भएको प्रोपाइटर लालकाजीरत्न बज्रचार्यले बताए ।
बजाज चढ्न चाहाने पारखीका लागि नागरिकताकै भरमा स्थलगत नैतत्काल फाइनन्स् सेवामा शुलभ व्याजदरमा र निःशुल्क सेवा सहित बजाजको मोटरसाइकल लैजान सकिने प्रोपाइटर बज्रचार्यले बताएका हुन् ।
अरुको तुलनामा बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने, वारेण्टीमा सहज सेवासुविधा समेतस्तरीय भएकाले रोजाइमा बजाजपरेको बताउछन् ।
प्रोपाइटर बज्रचार्य भन्छन् “त्यतीमात्र नभएर बजाजको स्कुटर समेत नहुँदा कैयौ बजाज पारखीको माग स्कुटर चहियो भन्ने थियो । अब त बजाजले स्कुटर समेत ल्याइसक्यो । बजाज एक विश्वाप्लिो कम्पनी हो यो हरेकको राजाइमा छ । ग्राहककै चाहानमा चलेको हुँदा अफर ल्याइरहेको हो । हेटौंडा -१० , स्थित भुटनदेवी मन्दिर जाने बाइपासरोडको पूर्वपट्टी हेटौंडा – ४ स्थित कफि बार नजिक अफर चलेको छ ।”
सम्पर्क न.:-
०५७-५२२४९८
९८०१३०५४३९ ,९८०१३०५४१८
………………………















प्रतिक्रिया दिनुहोस्