सहकारी केन्द्र नेपाल मकवानपुर जिल्ला समिति गठन भएको छ।

नेकपा माओवादी केन्द्र मकवानपुरको हेटौंडा -४,गर्दुवाइ पार्टी कार्यलयमा भएको भेलाले जिल्ला समिति गठन गरेको हो।

यस भेलाले सुलोचना स्याङ्तानको अध्यक्षतामा बाकी सदस्य पछी टुङ्याउने गरी २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ भने सचीव गिता प्रसाद दुलाल,सहसचिव ध्रुव थापा मगर, कोषाध्यक्ष चमेलिमाया सिन्जाली र उपाध्यक्ष सकुन्तला गोपाली रहेका छन।

रातो समाचार संवाददाता
थप जानकारी