यस्तो छ आगामी आवका लागि सङघीय सरकारले दिने अनुदान विसं २०७४ मा स्थापना भएका प्रदेश सरकारले आ–आफनो सापेक्षतामा बजेट प्रस्तुत गर्ने गरेका छन् ।
त्यसमा सङ्घीय सरकारले उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान, विशेष तथा सशर्त अनुदान र समपूरक अनुदान उपलब्ध गराउँछ । यस्तै, प्रदेश सरकारको आम्दानी समेत जोडेर बजेट बनाउने गर्दछन् ।