बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ८० को लागि बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि लागि रु. ७० अर्ब ९३ करोड ९३ लाखको बजेट ल्याइएको बजेट प्रस्तुत गरेका हुन् ।
यसमध्ये चालुमा २७ पूँजीगतमा ५८, वित्तीय हस्तान्तरणमा ११ र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन भएको छ ।
शिक्षा, स्वास्थ्य र खानेपानी सेवाको सर्वसुलभ पहुँच ,अभिवृद्धि र सेवाको गुणस्तर सुनिश्चितता सहितको योजना उल्लेख सहितको यस्तो छ बजेट प्रस्तुतको पुर्णपाठ
जानकारी लिन तलको लिङ्कमा क्लिक गर्नुहोस् ।























प्रतिक्रिया दिनुहोस्