प्रेस चौतारी मकवानपुरको शनिबार भएको नवौँ अधिवेशनबाट सरिता दाहाल अध्यक्षमा निर्विरोध चयन भएकी छन् ।

त्यसैगरि उपाध्यक्षमा शिव चौलागाई र प्रतिक्षा न्यौपाने, सचिवमा नवीन तिमल्सिना (रेवती), उपसचिवमा सुमन दहाल र मनिल महतो चयन भएका हुन् ।

कोषाध्यक्षमा अशोक बजगाई चयन भएका छन् भने सदस्यहरुमा विनोद कुमार सापकोटा, स्मिता अर्जेल, सरोज पौडेल, निशा गुरुङ र सुरेश गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा सञ्जिव सुनार, निशा गुरुङ, सरोज पौडेल,रामकुमार दानी, स्मीता अर्जेल र सुरेश गुरुङ चयन भएका छन् ।