कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् ।
४ सय ६५ मतले सिंहले निकटतम प्रतिद्वन्दी श्याम पटेललाई पराजित गरेका हुन् ।

सिंहले एक हजार एक सय दस मत प्राप्त गरेका हुन् । पटेलले ६ सय ४५ मत ल्याएका छन् । पदाधिकरीमा सिंहकै प्यानल विजय भएको छ । निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ । बिहीबार भएको मतदानमा १७ सय ७९ मत खसेको थियो ।

यो समाचार कान्तिपुर बाट साभार गरिएके हो