नेपाल कम्युनिष्ट पार्टी सहित संयुक्त सर्घष समितिले भाद्र ७ गते नेपाल बन्द भन्दै हेटौडामा सोमबार सांझ राँके जुलुस निकालेको छ ।
केही दिन अघि सरकारले नेकपाका नेता बिप्लब सहित २५ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
संर्घष समितिले ततकाल पक्राउ पुर्जी फिर्तालिन सरकारलाई दवाव दिदै राँके जुलुस सहित बुद्धचोक तर्फ आएको भिडलाई प्रहरीले मउबासंघ चोकमै रोकेको थियो ।





















प्रतिक्रिया दिनुहोस्