जङ्गली हात्तीले स‍ोमवार राती स्थानीयको घर भत्काएर अन्नपातमा क्षति पुराएको छ । भरतपुर १३ मा गएराती धुर्बे नामको जङ्गली हात्तीले क्षति पु-याएको हो ।
चितवन राष्टिय निकुञ्जबाट मानववस्तिमा निश्किएको हात्तीले उजेला तामाङ, कम्पाटी तमाङ, आइत राम र सुकमान तमाङको घर भत्काएको स्थानीय अपिल घिमिरेले जानकारी दिनुभयो ।

घरमा रहेको धान लगायतको अन्नपात पनि क्षति भएको बताइएकाे  छ ।
यो समाचार गोरखापत्र बाट साभार गरिएके हो