हेटौंडा। चेक अनादरको मुद्दामा फरार भएका एकजना प्रतिवादीलाई धनुषाका प्रहरीले पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय धनुषको मातहटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत  चेक अनादरको मुद्दामा फरार भएको थियो ।

फरार भएका प्रतिवादीलाई एक वर्ष सम्मको कैद सजाय हुनेगरी धनुषा अदालतले सजाय सुनाएको थियो । प्रहरीले परार प्रतिवादीलाई पक्राउ गरेर आवश्यक कारवाहीको लागि  धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।