मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ को वडाध्यक्षमा कृष्णप्रसाद बजागाईं बिजेता ब्गएका छन। कांग्रेस बाट उम्मेदवार बनेका कृष्णप्रसाद बजागाईंले ८५१ मत प्राप्त गरे।
उनका प्रतिस्पर्धी एमाले तर्फका टिका प्रसाद दाहालले ८०१ मत ल्याएका छन् ।