हेटौंडा उपमहानगरपालिकाले व्यवसाय गरिरहेकाहरुका लागि व्यवसाय राजश्व (व्यवसाय कर) अधिक वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले बिरोध गरिरहेको छ ।
सोमबार व्यवसाय संगै पत्रकारसम्मेलनको आयोजना गर्दै पाँच दिने आन्दोलनको कार्यक्रम तय गरेको जानकारी गराइएको छ ।
सिंगो नगरबासीकै अवस्था बुझ्नुपर्ने र संगै व्यवसायीको हकहितमा काम गर्नुपर्ने उपमहानगरले अन्याय गरेको र आफुहरुको माग सुनुवाइ नभएमा बिभिन्न चरणका आन्दोलनहरु गरिने कार्यक्रमहरुको बारेमा बताइएको हो ।

हेटौंडा उपमहानगरपालिकाले व्यवुाय गरिरहेकाहरुका लागि व्यवुाय राजश्व वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले बिरोध गरिरहेको छ ।
सोमबार व्यवसाय संगै पत्रकारसम्मेलनको आयोजना गर्दै पाँच दिने आन्दोलनको कार्यक्रम तय गरेको जानकारी गराइएको छ ।
…………………….
मकवानपु उद्योग वाणिज्य संघले गर्ने कार्यक्रमहरुको बारेमा बताउदै
अध्यक्ष
कृष्ण कुमार गुप्ता अग्रवाल




















प्रतिक्रिया दिनुहोस्