देशका हरेक स्थानमा व्यवसायीहरूले डिप्रेसनको खतरा संगै आत्महत्याको अवस्था आएको बताई रहेका छन् ।
व्यवसायीहरुले व्यवसाय गर्न स्तर अनुसार लघुवित्त, सहकारी,बैंक लगायत सरोकमर स्थानबाट ऋण लिएको र पछिल्लो समय
बैंकको चर्को व्याजदरले डिप्रेसनको खतरा संग्र आत्महत्याको अवस्था आएको बताई रहेका हुन ्।
यसैक्रममा मकवानपुरका व्यवसायी एवंम मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले पनि बैंकले मनपरी ब्याज बढाउँदा व्यवसायीहरुको अवस्था धारासायी बनेको बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरले लगानी गर्न व्यापारी तथा व्यवसायीहरुलाई निरुत्साहित गर्ने भन्दै वाणिज्य ज्ञापनपत्रसमेत बुझाएको बताए ।
यसै विषयमा गरिएको कुराकानी भिडियोमा छ ।