- । चितवनको इच्छाकामना–५ खारेखोलामा आज बिहान ८ः१० बजे पहिरो खस्दा सडकमा दुईतर्फी यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाउने र सवारी आवागमनका लागि बाटो खुला गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए । —रासस






















प्रतिक्रिया दिनुहोस्