बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ।
सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना हेटौडा उपमहानरमा शनिबार बिहान ८ बजेदेखी मत गणना सुरु भएको हो।
आफुले चुनेको उम्मेदवार पाउने आसामा मतदाता दलका प्रतिनिधी र सर्मथकहरु बसेका छन् ।
यसैक्रममा भइरहेको मत अनुसार ३००६२ मतगणना गर्दा नतिजामा गठबन्धनको अग्रता रहेको छ।
हेटौंडा उपमहानगरपालिका
३००६२ मत गणना गर्दा
मेयर
नेकपा एमाले ७९५५
गठबन्धन ९३५७
राप्रपा ९११३
उपमेयर
नेकपा एमाले ९०१३
गठबन्धन १३४९९
हलो २१४३
हाल हेटौंडा– ४,५, ६,७,१४,१५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ । कांग्रेसका १ , २ नम्बर वडामा सविन न्यौपाने, विष्णु गोपाल महर्जन, १९ मा एमालेका नरनाध अधिकारी, १८ मा एमालेका अनिल बानियाँ र हेटौंडा ३ मा कांग्रेसका ढलक बहादुर थापा विजयी भैसकेका छन् ।

















प्रतिक्रिया दिनुहोस्