मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा भागवत घिमिरे विजयी भएका छन् ।
नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका घिमिरेले ९४३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
अध्यक्षका अर्का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अर्जुन प्रसाद दाहालले ८८६ मत प्राप्त गरका हुन् ।
घिमिरे पुन निर्वाचित हुदै दोहोरिएका हुन् ।