बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् । राजनितिदल तर्फबाट र स्वतन्त्र बागी उम्मेदवारी समेत दिएका छन् ।
यसैविच उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर निर्वाचित भएमा आफुले गर्ने कार्यको प्रतिवद्धता गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर देखि १९ वटै वडाको नेतृत्व गर्ने भन्दै मैदानमा को को छन् ?
हेर्नुहोस् ।
मेयर र उपमेयरको उम्मेदवारहरु को को छन् ?
मेयर पदका उम्मेदवारहरू
मीना कुमारी लामा नेकपा एकीकृत समाजवादी, दिपक बहादुर सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी, अनन्त प्रसाद पौडेल नेकपा एमाले, संजिव खराल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल , रमेश मान सिंह नेपाल मजदुर किसान पार्टी,सृजना बर्तौला मौलिक जरोकिलो पार्टी, उत्तर कुमार दुलाल , केशव घर्ती नेकपा माले, अयोध्या कुमार भट्टराई, नेकपा समाजवादी रोमनाथ भूर्तेल ,सचेत नेपाली पार्टी राम प्रसाद गौतम, उन्नत लोकतन्त्र पार्टी, र स्वतन्त्रमा लिला कुमारी आचार्य बबिता, देवराज पौडेल, संजय खरेल, प्रदिप ढकाल , विश्वनाथ पाण्डे कविराज पाठक रहेका छन् ।
उपमेयर पदका उम्मेदवारहरू
नेपाली कांग्रेस राजेश बानिया नेकपा एमाले सुमित्रा काफ्ले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल नानी मैया श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी इन्दीरा न्यौपाने,नेकपा माले अम्बीका लामिछाने, मौलिक जरोकिलो पार्टी सुनिल घिमिरे, जनजागरण पार्टी नेपाल शिव कुमारी पाठक, स्वतन्त्रमा सुरज पाण्डे र ध्रुव प्रसाद दाहाल छन् ।
वडा नम्बर १ देखि १९ सम्मको उम्मेदवारहरु ।।।
वडा नम्बर १ सविन न्यौपाने नेपाली कांग्रेस, नेकपा एमाले उत्तम प्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी सुजन शाही, स्वतन्त्र नन्दरत्न स्थापित
………………….
वडा नम्बर २ हरि बहादुर राउत नेकपा एमाले,सरोज बन्जारा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, किशोर चन्द्र ढकाल राष्ट्रिय प्रजातन्त्र पार्टी,रमेश बहादुर थिङ्ग नेपाल मजदुर किसान पार्टी, लक्ष्मी चौलागाई जनजागरण पार्टी नेपाल, सुदिप राजवाहक स्वतन्त्र बागी
………………….
वडा नम्बर ३ राम कुमार पुडासैनी नेकपा एमाले , ढलक बहादुर थापा नेपाली कांग्रेस, रुपेश बर्तौला नेकपा माओवादी केन्द्र, गणेश बर्तौला राष्ट्रिय प्रजातन्त्र पार्टी, उद्धव प्रसाद अधिकारी
………………..
वडा नम्बर४ नविन सिग्देल नेकपा एमाले, हरि प्रसाद पौडेल नेपाली कांग्रेस, ध्रुव प्रसाद संजेल राष्ट्रिय प्रजातन्त्र पार्टी
………………..
वडा नम्बर ५ सुशिल घिमिरे नेकपा एमाले, हयग्रीव उपाध्याय आचार्य नेपाली कांग्रेस, रामकृष्ण श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी , दिपेन्द्र श्रेष्ठ नेपाल मजदुर किसान पार्टी, विशाल राज महत स्वतन्त्र
……………….
वडा नम्बर ६ विश्वराज राई नेकपा एमाले, विष्णु बहादुर दाहाल नेपाली कांग्रेस, राजु गुरुङ नेकपा माओवादी केन्द्र, केदार राई राष्ट्रिय प्रजातन्त्र पार्टी, शिव प्रसाद गौतम स्वतन्त्र
……………….
वडा नम्बर ७ राजन थापा नेकपा एमाले, दामोदर गौतम नेपाली कांग्रेस, मिन बहादुर लामिछाने सचेत नेपाली पार्टी
……………..
वडा नम्बर ८ बोल बहादुर कार्की नेकपा एमाले, राम कृष्ण थापा नेपाली कांग्रेस, जोति रोक्का लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, रोम बहादुर घताने स्वतन्त्र, अर्जुन ढुंगाना स्वतन्त्र, ध्यान बहादुर खत्री सचेत नेपाली पार्टी
…………….
वडा नम्बर ९ लक्ष्मण प्रसाद भण्डारी नेकपा एमाले, रुक बहादुर मगर लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, सुकराम के.सी.नेकपा एकीकृत समाजवादी, कविन्द्र राज भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टी, विष्णु प्रसाद अधिकारी,स्वतन्त्र स्वतन्त्र
……………
वडा नम्बर १० फूर्बा दोर्जे तमाङ्ग नेकपा एमाले नेकपा एमाले,रमेशध्वज कार्की नेपाली कांग्रेस, सन्तोष न्यौपाने नेकपा माओवादी केन्द्र, राजकुमार थापा क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टी
………….
वडा नम्बर ११ जुना दाहाल नेकपा एमाले नेकपा एमाले, मधु कुमार थापा मगर नेकपा माओवादी केन्द्र, राधाकृष्ण बजगाई राष्ट्रिय प्रजातन्त्र पार्टी, अक्कल बहादुर रोक्का क्षेत्री स्वतन्त्र
……………
वडा नम्बर १२ राजेश नगरकोटी नेकपा एमाले नेकपा एमाले, अर्जुन प्रसाद तिवारी नेपाली कांग्रेस ललित बहादुर घलान नेकपा माओवादी केन्द्र, सरन सिं थिङ राष्ट्रिय प्रजातन्त्र पार्टी
……………
वडा नम्बर १३ पेम्बा लामा नेकपा एमाले, आईमान सिं मुक्तान नेपाली कांग्रेस, वीर बहादुर गोले नेकपा माओवादी केन्द्र, कुमार सिं वज्यु राष्ट्रिय प्रजातन्त्र पार्टी
…………….
वडा नम्बर १४ दिपक खड्का नेकपा एमाले, ज्ञानेन्द्र मुक्तान नेकपा माओवादी केन्द्र, जानुका दुवाडी राष्ट्रिय प्रजातन्त्र पार्टी
…………….
वडा नम्बर १५ सुनिल मुक्तान नेकपा एमाले, नवराज घलान नेपाली कांग्रेस, हरी बहादुर रुम्बा जनता समाजवादी पार्टी नेपाल, प्रेम बहादुर तितुङ राष्ट्रिय प्रजातन्त्र पार्टी, कृष्ण लाल स्याङतान स्वतन्त्र, वीर बहादुर थिङ स्वतन्त्र, प्रेम बहादुर भोमजन स्वतन्त्र
…………….
वडा नम्बर १६ बसन्त प्रसाद लामिछाने नेकपा एमाले, रामकृष्ण कोइराला नेपाली कांग्रेस, बलराम थापा राष्ट्रिय प्रजातन्त्र पार्टी
…………….
वडा नम्बर १७ लक्ष्मण बहादुर खुलाल नेकपा एमाले, उद्धव सत्याल नेपाली कांग्रेस, चुडामणी रुपाखेती नेकपा माओवादी केन्द्र, हरि बहादुर राउत राष्ट्रिय प्रजातन्त्र पार्टी, शम्भु कुमार श्रेष्ठ स्वतन्त्र, कृष्ण देव भण्डारी नेपाल विवेकशील पार्टी, तारा बहादुर बिष्ट सचेत नेपाली पार्टी
……………
वडा नम्बर १८ अनिल कुमार बाँनिया नेकपा एमाले, रामबाबु बानियाँ नेपाली कांग्रेस, मोहन थिङ जनता समाजवादी पार्टी नेपाल, दामोदर बानीयाँ राष्ट्रिय प्रजातन्त्र पार्टी, युवराज खड्का स्वतन्त्र, सुन्दर दाहाल स्वतन्त्र
…………..
वडा नम्बर १९ नरनाथ सुवेदी नेकपा एमाले, राम कुमार थापा नेपाली कांग्रेस, प्रकाश लामा थोकर नेकपा माओवादी केन्द्र,राम बहदुर गोले राष्ट्रिय प्रजातन्त्र पार्टी रमेस पौडेल स्वतन्त्र, रत्न बहादुर भ्लोन स्वतन्त्र

















प्रतिक्रिया दिनुहोस्